Section 8
अभियुक्तलाई थुनामा राखी कारबाही गर्नु पर्ने
: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनिे दफा ४ को उपदफा (१) को खण्ड (घ) को कसूरमा बाहेक यस ऐन अन्र्तगत अन्य कसूर सम्बन्धि मुद्दामा कारबाही गर्दा तत्काल प्राप्त प्रमाणबाट अभियुक्तले कसूर गरेको हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा अदालतले अभियुक्तलाई थुनामा राखी कारबाही गर्नु पर्नेछ ।